प्रचण्ड आज संसदीय दलको नेता बन्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले आज संसदीय दलको बैठक बोलाएको छ । हिजो केन्द्रिय कमिटिको बैठकमार्फत केपी ओलीलाई हटाएर उहाँको ठाउँमा माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाएको प्रचण्ड–नेपाल पक्षले आज संसदिय दलको बैठक डाकेको हो । संसद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले दलको नेतामा पार्टी … Continue reading प्रचण्ड आज संसदीय दलको नेता बन्दै